अछाममा प्रहरी र विप्लव कार्यकर्ताबीच भिडन्त, अछाम इञ्चार्ज घाइते

अछाम । प्रहरी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताबीच अछाममा दोहोरो भिडन्त भएको छ । जिल्लाको रामारोशन गाउँपालिकाको बाटुलसैनमा मंगलबार दिउँसो १२ बजे दुई पक्षबीच गोली हानाहान भएको जिल्ला प्रहरी कार्यालय, अछामले जनाएको छ । गस्तीमा रहेको टोलीमाथि विप्लव कार्यकर्ताले फायर खोलेपछि त्यसको जवाफ फर्काएको अछामका प्रहरी प्रमुख जनक शाहीले बताए । शाहीका … Continue reading अछाममा प्रहरी र विप्लव कार्यकर्ताबीच भिडन्त, अछाम इञ्चार्ज घाइते